कती पैसा पर्छ ?
हामिले हाम्रो यो Course लाई धेरै भन्दा धेरै जनाको पहुच पुगोस र धेरै जानले यस बाट केहि फाइदा लिना सकुन भन्ने हेतुले परिचयात्मक मूल्य (Introductory Price) मात्र १०००(only 1000) मा दिइ राखेको छौ । आशा छ यो Course किनेयको थोरै रकम ले हजुर हरुले धेरै फाइदा दिन सकियोस ।