How much cost for IDP?

हजुर ले आफ्नो Licenseलाई international  बनाउन को लागी केहि थोरै पैसाको भने बेबस्था गर्नु पर्ने हुन्छ ।Normal र Fast courier गरेर २ किसिम ले हजुर हरुले हामी सँग IDP लिन सक्नु हुनेछ ।

IDP को लागी हामिले लिने रकम यस प्रकारका छन् :
1 years =Normal Rs11000(1.5Month Delivery ) Fast = Rs16000 (10 days Delivery)

2 years = Normal  Rs12000      Fast = Rs17000

3 years = Normal Rs13000       Fast= Rs18000

यो लिन्क ओपेन गरेर पनि हजुर हरुले Rate को बारेमा अझै बृसतृत रुप्मा बुझ्न सक्नु हुन्छ 

https://youtu.be/rnd-88KKIlM?si=qTwPUe9vxHPSxNXV&t=263